
हरियालीको १८ औं वार्षिक साधारणसभा सम्पन्न
क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे वडा नं. २ अवस्थित हरियाली सामुदायिक वन उपभोक्ता समूहको १८ आंै वार्षिक साधारणसभा सम्पन्न भएको छ । आज हरियालीको सभाहलमा आयोजित साधारणसभाले अध्यक्ष, सचिव र कोषाध्यक्षको प्रतिवेदन पारित गरेको थियो । समूहको १८ औं चुनावी साधरणसभा घोषणा भए पनि दोहोरो उम्मेद्वारी कसैले नदिएको