उपप्रमुख काफ्लेको नेतृत्वमा अस्पताल निरिक्षण नगरमा देखापर्यो स्क्रब टाइफस

क्रेजी संवाददाता पथरी। पथरीशनिश्चरे नगरपालिका उपप्रमुख देवीमायाँ काफ्लेले मोरङ अस्पताल प्रालिमा निरिक्षण एवम् बिरामी भेटघाट गर्नु भएको छ । केहि समय अघि विज्ञ सहितको टोलीले अनुगम गरेको अस्पतालमा निर्देशन दिए अनुरुपको कार्यहरु भएको छ या छैन तथा बिरामीहरुले आवश्यक सेवा सुविधा प्राप्त गरेका छन् या छैनन् भन्ने उदेश्यले शुक्रबार अस्पतालको

सुन्दरफूल साकोसको १५ औं वार्षिक साधारणसभा

क्रेजी संवाददाता पथरी । मोरङको उर्लाबारी ७ मा स्थापित सुन्दरफूल बचत तथा ऋण सहकारीले आफ्नो १५ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । बुधबार भएको साधारणसभामा विभिन्न विधाहरूमा शिक्षक, विद्यार्थी, विद्यालय लगायतलाई सम्मानित गरिएको हो । सो अवसरमा असल ऋणी सम्मान, शिक्षक तथा कर्मचारीका लागि दीर्घ सेवा सम्मान ,

संविधान दिवसको अवसरमा पथरीशनिश्चरेमा दिप प्रज्वलन

क्रेजी संवाददाता पथरी । नेपाल कम्युनिष्ट पार्टी (एमाले) पथरी शनिश्चरे नगर कमिटीद्वारा नवौं संविधान दिवसको अवसरमा दिप प्रज्वलन गरी संविधान दिवस मनाइएको छ । आज साँझ नगरको पार्टी कार्यालय रत्नचौकमा दिप प्रज्वलन गरी संविधान दिवस मनाइएको हो । नगर कमिटी अध्यक्ष रमेश दाहालको अध्यक्षतामा भएको सो कार्यक्रममा मोरङ क्षेत्र नं.

वन विकास र प्रर्यटनको क्षेत्रमा अव्बल बन्दै शान्ति सामुदायिक वन

ईस्वर दुलाल पथरीशनिश्चरे। ‘दस कुवा बराबर एउटा पोखरी हुन्छ, दस पोखरी बराबर एउटा पुत्र हुन्छ, दस पुत्रहरू बराबर एउटा रुख हुन्छ ।” यो भनाइ मत्स्य पुराणमा छ । निश्चय पनि ‘हरियो वन नेपालको धन’ हो । नेपाल गरिब मुलुक हो तर वनमा धनी छ । नेपालमा ठूला–ठूला जंगलहरु छन् ।

कलाकारितामा अञ्जलीको आश

ईस्वर दुलाल मोरङ । ‘म सानो छँदा टिभीमा हिरो हिरोनीले नाचेको नक्कल गर्दै नाच्ने गर्थे त्यति वेला देखि नै मलाई टिभीमा नाच्न औधि रुचि लाग्थ्यो यसैगरी मलाई नृत्यले स्टेज तानेर ल्यायो ।’– नृत्यमा उदाँउदै गरेकी अन्जली तिम्सिनाले भनिन् । माताँ बबिता तिम्सीना र पिता कृष्ण तिम्सीनाको कोखबाट चितवनमा जन्मिएकी अन्जली

टाइगर भर्सेस पठानको सुटिङ मार्च २०२४ बाट सुरु

शाहरुख खान र सलमान खानको फिल्म टाइगर भर्सेस पठानको सुटिङ मार्च २०२४ बाट सुरु हुने भएको छ । शाहरुख र सलमानले स्क्रिप्टलाई ग्रिन सिग्नल दिएका छन् । फिल्मका निर्माता आदित्य चोपडाले दुवै मेगास्टारलाई सँगै बसेर स्क्रिप्ट सुनाएका थिए । दुवैलाई फिल्मको स्क्रिप्ट पनि मन परेको छ । फिल्मको कथा एक

पथरीशनिश्चरे प्रिमियर लिग क्रिकेट प्रतियोगिताको चौथो संस्करण हुने

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरेमा पथरी शनिश्चरे प्रिमियर लिग क्रिकेट प्रतियोगिताको चौथो संस्करण आयोजना हुनेभएको छ । आज आयोजक पथरी शनिश्चरे प्रिमियर लिग समितिले पथरीको मनोहर होटल एण्ड पार्कमा पत्रकार सम्मेलनको आयोजना गरी कात्तिक १० गतेदेखि हुने प्रतियोगितामा ७ वटा टोली सहभागी हुने जानकारी गराएको छ । प्रस्तावित

बोका जुनियर फुटबल क्लबको आयोजना फुटबल प्रतियोगिता हुने

क्रेजी संवाददाता शिवसताक्षी । बिजयादशमी तथा दिवापलीको अवसरमा बोका जुनियर फुटबल क्लबको आयोजनामा फुटबल प्रतियोगिता हुनेभएको छ । झापा शिवसताक्षी–८ सम्झाना चौकको खेल मैदानमा असोज ११ देखि २० गतेसम्म प्रतियोगिता सञ्चालन हुनेभएको छ । सो प्रतियोगितामा झापा, मोरङ र इलाम सहित आयोजक बोका जुनियर फुटबल क्लबको निलो र रातो गरी

भुजेल समाज सेवा समन्वय समितिको नयाँ नेतृत्व चयन

क्रेजी संवाददाता पथरी । भुजेल समाज सेवा समन्वय समिति मोरङले जिल्ला स्तरीय भातृ संगठनको नयाँ नेतृत्व चयन गरेको छ । शनिबार पथरीशनिश्चरे–१० मा अवस्थित सिरिजंगा धार्मिक स्मृति वनको भवनमा भएको जिल्ला अधिवेशनले युवा र महिला समाज सेवा समितिको नेतृत्व चयन गरेको हो । भुजेल महिला समाज सेवा समितिको जिल्ला अध्यक्षमा

डाँस मोरङ्गी सामुदायिक वनको २२ औं साधारणसभा

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरे–१० मा स्थापित डाँस मोरङ्गी सामुदायिक वन उपभोक्ता समूहको २२ औं साधारणसभामा सम्पन्न भएको छ । शनिबार भएको साधारणसभाका प्रमुख अतिथि प्रतिनिधिसभा सांसद डाक्टर सुनिल शर्मा रहेका थिए । शर्माले जनताले दिनरात दुःख गरेर तिरेको कर वा राजस्वलाई सबैभन्दा बढी बजेट आफ्नो निर्वाचन क्षेत्रमा विनियोजन