
घुस सहित मालपोतका दुइ कर्मचारी पक्राउ
क्रेजी साप्ताहिक पथरी । सेवाग्राहीसँग घुस लिदैगर्दा सुनसरी सदरमुकाम इनरुवाबाट दुईजना कर्मचारी रंगेहात पक्राउ परेका छन् । जग्गाको नक्सा सुधार गरिदिने भन्दै सेवाग्राहीबाट घुस माग्ने नापी कार्यालय इनरुवामा कार्यरत उनिहरुलाई बुधबार पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले जनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीका प्रमुख ज्ञानेन्द्रप्रसाद ढकालका अनुसार