नेपाल तरुण दल पथरीशनिश्चरेद्वारा खाद्यान्न वितरण

क्रेजी साप्ताहिक पथरी । नेपाल तरुण दल पथरीशनिश्चरे नगर कार्यसमिति र क्षेत्रीय सचिव पर्शु गुरुङको संयोजनमा विपन्न दुई परिवारलाई खाद्यान्न वितरण गरिएको छ । आइतबार पथरीशनिश्चरे वडा नं. ४ का प्रेम अधिकारी र वडा नं. २ का मनोज विश्वकर्माको परिवारलाई खाद्यान्न वितरण गरिएको हो । वडा नं. ४ का अधिकारीको

बससँग ठोक्किएर माइक्रो बस खोलामा खस्दा १३ जना घाइते

क्रेजी साप्ताहिक पथरी । पृथ्वी राजमार्गअन्तर्गत धादिङको थाक्रे गाउँपालिका १ खयरघारीमा बससँग माइक्रो ठोक्किएर खोलामा खस्दा १३ जना यात्रु घाइते भएका छन् । काठमाडौंबाट भैरहवातर्फ जाँदै गरेको लु २ ख २१३४ नम्बरको बसले चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको बा ५ ख ३१५१ नम्बरको माइक्रोलाई सोमबार बिहान सवा ८ बजेतिर ठक्कर दिँदा

नगरपालिकामा सुशाशनको लागि पहल गरिने

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरीशनिश्चरेमा स्थापित विभिन्न सञ्चार क्षेत्रबाट नगरपालिकामा सुशासनको लागि पहल गर्ने स्थानीय पत्रकारहरुले जनाएका छन् । आइतबार नेपाल पत्रकार महासंघ प्रस्तावित पूर्वी मोरङ शाखाको आयोजनामा भएको सुशासन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा पत्रकारहरुले उक्त कुरा जनाएका हुन् । नगरपालिकाको सहयोगमा नगरकै सभा हलमा भएको सो अन्तरक्रिया कार्यक्रमा नगरको

छवि ओझाकी जेठी पत्नीले दिइन् बहुबिबाहको उजुरी

क्रेजी साप्ताहिक पथरी । निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेलको डिभोर्सको चर्चामा नयाँ ट्विष्ट आएको छ । अहिले निर्माता ओझाकी जेठी पत्नी हेमा ओझाले बहुबिबाहको उजुरी दिएसँगै नयाँ ट्विष्ट आएको हो । प्रहरी वृत्त गौशालामा उनले दिएको उजुरीमा छवि र शिल्पालाई विपक्षी बनाइएको छ । जाहेरीमा लेखिएको छ–‘शिल्पा पोखरेल

आगलागी पीडितलाई पथरी उद्योग बाणिज्य संघद्वारा सहयोग (भिडियो)

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरीशनिश्चरे–८ मा अवस्थित मंगलबारेका आगलागि पीडित व्यापारी वैद्यनाथ प्रसाद गुप्तालाई पथरी उद्योग बाणिज्य संघले राहत वितरण गरेको छ । शुक्रबार उद्योग बाणिज्य संघको टोली गुप्ताको निवासमै पुगी ५१ हजार नगद सहित एउटा फ्रिज, १० कार्टुन कोक÷स्प्राइट र खाने तेल एक कार्टुन वितरण गरेको हो ।

इटहरीमा मन्त्री लालबाबु पण्डितको पुत्ला जलाइयो

क्रेजी साप्ताहिक पथरी । संघियाता र समानुपातिक समावेशी सिद्धान्तको मर्म विपरित लोक सेवा आयोगले विज्ञापन गरेको भन्दै सुनसरीको इटहरीमा लोक सेवा आयोगका अध्यक्ष उमेश मैनाली र संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको पुत्ला जलाइएको छ । आरक्षण बचाऔं नाम दिएर आन्दोलन थालेको नेपाल आदिवासी जनजाति महासंघ १ नम्बर

Warning: Trying to access array offset on false in /home/crazysaptahik/public_html/wp-content/themes/crazy-custom-theme/archive.php on line 41

मोरङबाट भारत लैजाँदै गरेका ११ जनाको उद्दार, ३ जना पक्राउ

क्रेजी साप्ताहिक पथरी ।रोजगारीको प्रलोभन देखाएर भारत लैजाँदै गरेको अवस्थामा मोरङबाट ११ जनालाइ उद्धार गरिएको छ । उनीहरुलाई भारततर्फ लैजाने मोरङ उर्लाबारी नगरपालिका बस्ने ४८ वर्षीय फुर्का उराम, ४५ वर्षीया फुल कुमारी उराम र सुनसरी हरिनग्रा गाउँपालिका बस्ने ४० वर्षीय हफिज अन्सारीलाई समेत प्रहरीले पक्राउ गरेको छ । उर्लाबारी नगरपालिका–४

हरियाली वनले पायो गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कार

क्रेजी साप्ताहिक पथरी । पथरीशनिश्चरे –२ मा अवस्थित हरियाली सामुदायिक वन समूहले गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय प्रथम पुरस्कार—२०७६ पाएपछि पत्रकार तथा उपभोक्ताहरुसँग खुशियाली साटासाट गरेका छन् । उक्त सामुदायिक वनले वन मन्त्रालय अन्तरर्गत वन तथा भूसंरक्षण विभागले २०७६ को गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय प्रथम पुरस्कार—२०७६ प्राप्त गरेको छ

एकाबिहानै तरकारी बजारमा छापा बल्खु र कालीमाटीका व्यापारी कारबाहीमा

क्रेजी साप्ताहिक पथरी । सरकारले काठमाडौँ उपत्यकामा तरकारीको मूल्य अस्वभाविकरूपमा वृद्धि भएको जनगुनासो आएसँगै कालीमाटी र बल्खुस्थित तरकारी तथा फलफूल बजारको अनुगमन गरेको छ । आज विहानै गरिएको सो अनुगमनबाट बढी मूल्यमा तरकारी तथा फलफूल बेच्ने केही व्यापारी कारबाहीमा समेत परेका छन् । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निरीक्षण

धनगढीमा शक्तिशाली बम विष्फोट हुँदा ५ जना घाइते

क्रेजी साप्ताहिक पथरी । सुदूरपश्चिम प्रदेश कैलाली जिल्ला स्थित धनगढीमा शक्तिशाली बम विष्फोट भएको छ । हिजो (बिहीबार) बेलुका धनगढी स्थित शहिद गेटस्थित निलम होटलमा बम विष्फोट भएको हो । विस्फोटमा परि घाइतेहुने हरुमा केशवराज पाण्डे, राम सिंह, जितेन्द्र यादव, मोविन खान र लक्ष्मण सेरेला रहेको प्रहरीले जनाएको छ ।