
बालिका बलात्कार अभियोगमा युवक पक्राउ
क्रेजी साप्ताहिक पथरी । बालिका बलात्कार गरेको अभियोगमा धरान ६ का एक युवक पक्राउ परेका छन् । धरान १७ की एक बालिकालाई ललाइफकाई बलात्कार गरेको अभियोगमा धरान ६ का २१ बर्षीय युवराज कार्कीलाई प्रहरीले प्रक्राउ गरेको हो । असार २९ गते बलात्कार गरेका कार्कीलाई पीडितकी ठूली आमाले साउन ४ गते