
अज्ञात समूहद्वारा वडा कार्यालयमै आगजनी
क्रेजी साप्ताहिक पथरी । डोटीको एक वडा कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ । शिखर नगरपालिका–७ को वडा कार्यालयमा गएराति अज्ञात समूहले आगजनी गरेको हो । अज्ञात समूहले शिखरनगरपालिका–७ को वडा कार्यालयमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक लालबहादुर धामीले जानकारी दिए । आगलागीको सूचना