घाँस काट्ने कटर वितरण

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाले नगरका कृषिका व्यवसायिक फर्महरुलाई घाँस पराल काट्ने १० वटा विद्युतीय च्याफ कटर वितरण गरेको छ । नगरको आर्थिक विकास शाखा अन्तर्गत पशुपंक्षी शाखाले ७५ प्रतिशत अनुदानमा आज कटर वितरण गरेको हो । नगर प्रमुख दिलिपकुमार राई र प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद धमलाले

एभरेष्टको सेरामिक तालिम सुरु

क्रेजी साप्ताहिक पथरी । पथरीशनिश्चरे नगरपालिकाको सहयोगमा एभरेष्ट आर्ट फ्युजनले माटाका भाँडा बनाउने एक महिने ताालिम आइतवारवाट शुरु गरेको छ ।पथरी सेरामिक उद्योगको समेत सहकार्यमा सञ्चालित ‘सेरामिक ह्विल थ्रोइङ एण्ड ग्लेज एप्लिकेशन ट्रेनिङ’ सुरु भएको हो । जसको एभरेष्ट आर्ट फ्यूजनका पूर्व अध्यक्ष टीकाराम राई र प्रशिक्षक अमर प्रजापतिले माटाका

गुठी विधेययकविरुद्ध जनता सडकमा

  क्रेजी साप्ताहिक । गुठी विधेयक खारेजीको माग गर्दै आज काठमाडौंको माइतीघरमा विशाल प्रदर्शन भएको छ । काठमाडौंको विभिन्न ठाउँबाट सुरु भएको जुलुस माइतीघर आइपुगेको थियो । सरकारले गुठी विधेयक फिर्ता लिएको घोषणा गरे पनि काठमाडौंबासीले त्यसमा चित्त बुझाएनन् । हजारौं सर्वसाधारण नेपाली झण्डा बोकेर जुलुसमा सहभागी भएका थिए ।

चौंथो रोधीं सांगीतिक सौगात भव्य हुने

कोरिया । तमु धीं कोरियाले यस वर्षको कोरियन चाड छुसकको अवसर पारेर ‘चौंथो रोधीं सांगीतिक सौगात’ आयोजना गर्ने भएको छ । दीर्घकालिन सेल्टर व्यवस्थापन तथा आपतकालीन राहत कोष स्थापना सहयोगार्थ हेतुका साथ आगामी सेप्टेम्बर १३ छुसकको दोस्रो दिनमा कार्यक्रम गर्ने भएको हो । जुन १६ मा नेपाल आदिवासी जनजाति महासंघ

धनकुटाको एक विद्यालयमा छोटो र कसिलो लुगा लगाउन प्रतिबन्ध

क्रेजी साप्ताहिक । धनकुटाको एक विद्यालयमा छात्राहरुलाई छोटो र कसिलो लुगा लगाउन प्रतिबन्ध गरिएको छ । जिल्लाको भीरगाउँ–२ मा रहेको श्री टंक माविमा यस्तो नियम राखिएको छ । देशमा बढ्दो यौन हिँसा तथा बलात्कारका घट्ना हुन नदिन विद्यालयले यस्तो नियम राखेको बताइएको छ । यो नियम विद्यालयमा अध्ययनरत सबै कक्षाका

Warning: Trying to access array offset on false in /home/crazysaptahik/public_html/wp-content/themes/crazy-custom-theme/archive.php on line 41

कर्णाली नदीमा जीप खस्दा १५ जना वेपत्ता

  क्रेजी साप्ताहिक । कर्णाली नदीमा आज जीप खस्दा १५ जना वेपत्ता भएका छन् । हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिका–५ स्थित कर्णाली नदीमा यात्रुबहाक जीप दुर्घटना भएको हो । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलका अनुसार जीपमा गाउँपालिकाका उपाध्यक्ष सिन्धु शाही हमालसहित १५ जना भन्दाबढी सवार थिए । सहायक प्रजिअ पोखरेलले

पथरीमा अव डिएसपीको कमाण्ड

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाको सुरक्षा ब्यवस्था अव प्रहरी नायब निरीक्षक (डिएसपी) को कमाण्डमा रहने भएको छ । पछिल्लो समय पथरी बजार र आसपासका क्षेत्र अशान्त वन्दै गएपछि स्थानियले डिएसपिको माग गरेका थिए । असार २ गते देखिनै डीएसपी लक्ष्मी अधिकारीले ईलाकाको आफ्नो कार्यभार सम्हालेका छन ।

पथरीशनिश्चरेमा अर्को शव फेला

क्रेजी साप्ताहिक पथरी । पथरीशनिश्चरेको जंगलमा फेरि अर्को शव फेला परेको छ । सोमबार पथरीशनिश्चरे २ मा अवस्थित सुन्दर सामुदायिक वनको जंगलमा अन्दाजी ४५÷५० वर्षीय पुरुषको शव फेला परेको हो । शवको विषयमा अहिलेसम्म केही खुल्न सकेको छैन । रातो टिसर्ट र पेन्ट आधाभाग खोलिएको अवस्थामा फेला परेको छ ।

मेलमिलाप केन्द्रको क्षमता विकास तालिम सम्पन्न

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरीशनिश्चरेमा मेलमिलापकर्ताहरुका लागि २ दिने क्षमता विकास तालिम सम्पन्न भएको छ । नगरपालिकाको महिला विकास शाखाको आयोजनामा नगरमा स्थापित मेलमिलाप केन्द्रका मेलमिलापकर्ताहरुका लागि २ दिने क्षमता विकास तालिम आज सम्पन्न भएको छ । लैंगिक हिंसा निवारणमा न्यायिक समितिको भूमिका निर्वाह गर्ने मेलमिलापकर्तालाई प्रदान गरिएको तालिमको

हसन्दहमा बृहत स्वास्थ्य शिविर सम्पन्न

क्रेजी साप्ताहिक पथरी । मोरङको हसन्दह विराटनगर सम्पर्क समाजले जिल्लाको पथरी शनिश्चरे ५ र ६ मा पर्ने हसन्दहमा एकदिने निःशुल्क बृहत स्वास्थ्य शिविर हिजो सम्पन्न गरेको छ । हसन्दह स्थायी घर भई विराटनगरमा कार्यरत विभिन्न क्षेत्रका अगुवाहरुले खडा गरेको समाजले पहिलो पटक आँखा, कान, घाँटी, हाडजोर्नी, स्नायू तथा नशा, पेट