
इटहरी उवासंघमा काङग्रेसनिकट उम्मेद्वारको प्यानलै विजयी (मतसहित)
क्रेजी साप्ताहिक पथरी । इटहरी उद्योग बाणिज्य संघमा काग्रेस निकट ब्यवसायी भिम पौडेलको प्यानलै विजयी भएको छ । आज सम्पन्न भएको मतगणना अनुसार पौडेलले २९०४ मत प्राप्त गरेर अध्यक्षमा निर्वा्चित भएका हुन भने उनका प्रतिद्धन्दी शैलेसले विश्टले १७७८ मत मात्रै ल्याए ।आफ्ना प्रतिष्प्रर्धीलाई ११२६ हराउँदै उद्योग बाणिज्य संघमा विजयी भएका