
सहकारी कर्मचारी संगठनद्वारा कोपोमिस अभिमुखीकरण तालिम
क्रेजी साप्ताहिक पथरी । एकीकृत सूचना प्रणाली (कोपोमिस) अभिमुखीकरण ३ दिने तालिम सम्पन्न भएको छ । सहकारी कर्मचारी संगठन पथरी शनिश्चरे इलाका समितिले आयोजना गरेको तालिम विहिवारदेखि शनिबारसम्म भएको थियो । पथरीशनिश्चरे नगरका ३४ सहकारीका ३४ कर्मचारीले सहभागिता जनाएको तालिमलाई कल्याण बजगाईले सहजीकरणको जिम्मेवारी वहन गरेका थिए । गरिबी निवारण