
मापदण्ड विपरित डांगी कन्ट्रक्सन, खोला दोहनले बस्ती जोखिममा
क्रेजी साप्ताहिक कानेपोखरी l मोरङको पथरीशनिश्चरे नगरपालिका र कानेपोखरी गाँउपालिकाको सिमानामा पर्ने डाँस खोला दोहनले बस्ती जोखिममा परेको छ । स्थानिय सरकारले बस्तीको अवस्था नबुझिकन खोला ठेक्का लगाउनाले दुई खोलाको डिलमा बसोबास गर्ने बासिन्दाको दुरी पातलिदै गएको छ । स्थानीय सरकारले बढी राजस्व संकलन गर्ने उदेश्यले खोलाको बस्तविक अवस्था मापन