सर्बाधिक हेरियो गलबन्दि

क्रेजी साप्ताहिक लोकप्रिय गायक तथा सर्जक प्रकाश सपुत र गायिका शान्ति श्री परियारको गीत ‘गलबन्दी’ युट्युबमा सबैभन्दा बढी हेरीएको छ । ६ दिन अघि गायक सपुतको आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको उक्त गीतको म्युजिक भिडियो अहिले  ४९ लाख भन्दा बढी दर्शकले हेरिसकेका छन् भने यहि हेराइबाट ट्रेण्डिङ् नंबर १ मा

साकेला गीत सार्वजनिक (भिडियो सहित)

क्रेजी साप्ताहिक पथरी । अहिले पूर्वमा साकेला सिलिको रौनकता छाइरहेको बेला सोही भाषाको गीत ‘ढोल बज्यो ड्याम ड्याम, झ्याम्टा झ्याम...’ सार्वजनिक भएको छ । ५ मिनेट १२ सेकेन्डको सो गीत विहिबार भ्यू टावर युट्युव च्यानल मार्फत दर्शक स्रोतामाझ सार्वजनिक भएको हो । ज्याक्मे दाइ र शान्ति राईको स्वरमा सजिएको गीतमा

२५ गते इन्दिरा आउने

क्रेजी साप्ताहिक । साहित्यकार कमल डिभोर्स पराजुलिको पहिलो उपन्यास इन्दिरा जेठ २५ गते विमोचन हुने भएको छ । साहित्यका विभिन्न विधामा कलम चलाउदै आएका पराजुलिको यो पहिलो उपन्यास हो । जेठ २५ गते काठमाँडौको प्रदर्शनीमार्गस्थित नेपाल ल क्याम्पसमा हुने विमोचन कार्यक्रममा गोरखापत्र दैनिकका प्रधानसम्पाद श्रीओम श्रेष्ठ रोदन रहनेछन् । ए.डि.बि

मोरङ्गी खोला तटवन्ध शिलान्यास

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरी शनिश्चरे १० जिरिखिम्तीस्थित मोरङ्गी खोलाबाट वस्तीको संरक्षण गर्ने कार्यक्रम अन्तर्गत आज तटवन्ध कार्यको शिलान्यास भएको छ । नगर प्रमुख दिलिपकुमार राई, उपप्रमुख यमुना विष्ट वास्तोला, कार्यपालिका सदस्य मैनादेवी आचार्य फूँयाल र वडा सदस्य अनोज घिमिरेले संयुक्त रुपमा उक्त योजनाको शिलान्यास गरेका हुन् । नगरपालिकाको

नगरको अनुगमन्

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरी शनिश्चरे नगरमा भएका विकास निर्माणका योजनाहरुको अवस्था परीक्षणका क्रममा पछिल्लो पटक अनुगमन् टोलीले वडा नम्वर ४, ६, ९ र १० नम्वर वडाको योजना अनुगमन् गरेको छ । गुणस्तरीय काममा जोड दिँदै आएको टोलीले ती वडाका पुल र सडकको अनुगमन् गरेको टोली संयोजक एवम् नगर

मुर्तीकला पेशामा सुवासको संघर्ष

क्रेजी साप्ताहिक । मोरङको मिक्लाजुङ —४ जरुवाका सुवास विश्कर्मा १५ बर्षदेखी मुर्तीकला पेशामा क्रयाशिल छन् । यहि पेशालाई नै जिविकोपार्जनको माध्यम बनाएका सुवास निकै सुन्दर र कलात्मक मुर्तिहरु बनाउछन् । जुन मुर्ती देखेर सर्वसाधारण दंग पर्ने गरेका छन् । आफ्नो अघि कुनै देवी देवता, भगवान, जनावर या मान्छेको फोटो राखेर

हिरासतमा साथी भेट्न जाँदा उल्टै पक्राउ

क्रेजी साप्ताहिक झापा l हिरासतमा रहेका आफ्ना साथी भेट्न जाँदा दुईजना युवाहरु उल्टै पक्राउ परेका छन् । लागुऔसध मुद्दामा पक्राउ परेका आफ्ना साथीलाई भेट्न चाउचाउको प्याकेटमा लागुऔषध राखि हिरासतका साथीलाई पुर्याउन खोज्दा उनिहरु पक्राउ परेका हुन । लागुऔषध मुद्दामा हिरासतमा रहेका रहेका नवीन शाहीलाई भेट्न गएका उनका दुई साथीले उनलाई

किर्तिपुरमा सिलाई कटाई तालिम

क्रेजी साप्ताहिक पथरी । पथरीशनिश्चरे ७ स्थित किर्तिपुरमा महिलाका लागि १ महिने सिलाई कटाई तालिम सम्पन्न भएको छ । किर्तिपुर महिला सिलाई कटाई सिपमुलक तालिम केन्द्रको आयोजनामा सम्पन्न भएको सो तालिममा बोल्दै नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले महिला आत्मनिर्भर हुनका लागि यस्ताखाले कार्यक्रम नगरले सञ्चालन गरिरहेको वताइन् । उनले त्यहाँका

आदिवासी जनजातिको सचेतनामुलक कार्यक्रम

क्रेजी साप्ताहिक पथरी । पथरीशनिश्चरेस्थित आदिवासी जनजाति महासंघ नगर समन्वय समितिको आयोजनामा आदिवासी जनजाति सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । हिजो सम्पन्न भएको सो कार्यक्रमका प्रमुख अतिथि नगरपालिका प्रमुख दिलिपकुमार राईले आदिवासी जनजातिको सचेतनाले समाजको सचेतना बढाउँदै जातीय समानता सिर्जना गर्ने बताए । पथरी शनिश्चरे नगरपालिकाको सहयोग रहेको कार्यक्रममा, पत्रकार

नाकाबाट ट्याङकर छिर्न नदिदा पेट्रोलियम पदार्थको अभाव

क्रेजी साप्ताहिक । भारतबाट पेट्रोलियम पदार्थ बोकेर नेपाल भित्रिन लागेका ७३ ट्याङ्करलाई पश्चिम बङ्गालको पानीट्याङ्की भन्सारमा भारतले रोकेपछि पूर्वमा पेट्रोलियम पदार्थको हाहाकार हुँदै गएको छ । अनलाइन माध्यमबाट भन्सार ‘इन्ट्री सिस्टम’ शुरु गरिएको बताउँदै भारतीय भन्सारले पेट्रोलियम पदार्र्थ बोकेर नेपाल आउदै गरेका नेपाली ट्याङ्करलाई नाकामै रोकेर राखेको नेपाल आयल निगम