
बिमान दुर्घट्ना हुँदा पाँच जनाको मृत्यु
क्रेजी साप्ताहिक। होन्डुरस र होन्डुरसको रोटान द्वीपमा एउटा बिमान दुर्घटनाग्रस्त हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चार जना क्यानाडेली पर्यटक र एक जना अमेरिकी पाइलट रहेका छन् । प्रहरीका अनुसार रोटानको बिमानस्थलबाट उडेको केही मिनेटभित्रै उक्त बिमान डिक्सन कोभ शहर नजिक दुर्घटनाग्रस्त भएको थियो । मृत्यु हुनेहरुमा