सानोमा राम्रो नृत्य गर्ने मनु यसरी आईन गायन क्षेत्रमा

  क्रेजी साप्ताहिक । नेपाली साँगीतिक क्षेत्रमा संघर्षरत नाम हो मनु लिम्बु । पहिलो एल्बम ‘मन्द मन्द’ बजारमा ल्याएर परिचित बनेकी उनि वाल्यकालमा निक्कै राम्रो नृत्य गर्थिन । उनलाई सबैले नृत्यमै भबिष्य बनाउछिन् भन्ने धेरै थिए । स्कुल तथा गाउँमा हुने प्रतियागिता कार्यक्रममा नृत्य मार्फत उनले सबैको मन जित्थिन् ।

पथरीशनिश्चरेमा कला साहित्य उत्सव हुने

क्रेजी साप्ताहिक पथरी । पथरीशनिश्चरे नगरपालीकाको सहयोग तथा कला साहित्य प्रवद्र्धन समिति पथरीशनिश्चरेको आयोजनामा प्रथम पथरीशनिश्चरे कला साहित्य उत्सव–२०७६ हुने भएको छ । जेठ १८ र १९ गते हुने सो उत्सवमा एभरेष्ट आर्ट फ्युजनको सह–आयोजना रहनेछ । शिन भिलेज पार्टी प्यालेसमा हुने उक्त कार्यक्रमको पहिलो दिन जातिय मौलिक साँस्कृतिक झँकी

डाँस खोलामा तट्बन्धन

प्रेमप्रसाद भट्टराई (के.डी) काङग्रेस नेता गणेश खड्काको पहलमा मोरङ्गको पथरीशनिश्चरे स्थित डास खोलामा वाध वाधिने भएको छ । खोलामा बाँध बाधिने भएपछि भएपछि स्थानियवासी हर्षित वनेका छन् । आज काङग्रेस नेता गणेश खड्का, पथरीशनिश्चरे वडा नं १० का वडाध्यक्ष सागर राई, उपभोक्ता समितिका अध्यक्ष दिपक राई, सचिव दिपेन्द्र दाहाल र

मिसपथरीशनिश्चरेका प्रतिस्पर्धीलाई पुरस्कार वितरण

प्रेमप्रसाद भट्टराई (के.डी) । मिस पथरीशनिश्चरेको पुरस्कार वितरण कार्यक्रम हिजो सम्पन्न भएको छ । मिस पथरीशनिश्चरेका विजेता, उपविजेता तथा सहभागिहरुलाई आयोजक माउन्ट एभरेष्ट इनटरटेन्टमेन्टले हिजो एक कार्यक्रमको आयोजना गरी पुरस्कृत गरेको छ । मिस पथरीशनिश्चरेकी बिजेता रिजु भटराई, फस्र्ट रनरअप तुलसा नेम्वाङ र सेकेन्ड रनरअप रेजिना राई लाई क्रमश नगद

भारतमा कम्युनिष्ट पत्तासाफ देशभरीमा जम्मा पाँच सिट

क्रेजी साप्ताहिक । भारतमा भएको लोक सभा निर्वाचनमा कम्युनिष्ट पार्टीले हालसम्मकै न्युन सिट हासिल गरेका छन् । एक समयको गढ पश्चिम बंगालमा खाली हात हुँदा उसकै सरकार रहेको केरला राज्यमा जम्मा १ सिट पाएको छ । अब भारतमा कम्युनिष्टको कुल सिट ५ मात्र रहेको छ । हुनत कम्युनिष्टको मत घट्न

मोदीको जीतले विरञ्जमा खुसियाली मनाउदै ¥याली !

क्रेजी साप्ताहिक । भारतमा भर्खरै सम्पन्न लोकसभा निर्वाचनको मतपरिणाम सार्वजनिक भएसंगै नरेन्द्र मोदिको पार्टी भाजपा भारी वहुमतका साथ निर्वाचित भएको छ । यो सँग साँगै मोदि भारतमा दोश्रो कार्यकालका लागि प्रधानमन्त्री बन्ने निश्चित भएके छ । भारतमा नरेन्द्र मोदि प्रधानमन्त्री बन्दा नेपालमा पनि खुसियाली मनाउने क्रम जारी छ । प्रधानमन्त्री

पथरी उवासंघद्वारा नगरपालिकाको ध्यानाकर्षण

क्रेजी साप्ताहिक पथरी । पथरी उद्योग वाणिज्य संघले पथरीशनिश्चरे नगरपालिकाको कार्यालय पथरीशनिश्चरे–१, को बजार दक्षिणमै कार्यालय हुनुपर्ने माग अगाडि सारेको छ । विहिबार संघका पदाधिकारीले नगरपालिकाको नगरपालिकाको कार्यालयमै गएर नगरप्रमुख दिलिपकुमार राईलाई ध्यानआकर्षण पत्र बुझाँउदै उक्त माग गरेको हो । पथरी उद्योग वाणिज्य संघको ६ गते बसेको बैठकले पञ्चायत माविले

मध्यरातमा आज फेरी अर्को हत्या प्रयास

क्रेजी साप्ताहिक बिर्तामोड । पाँचथरको नौ जनाको हत्याको घटनाको केहि दिनमै पुन अर्को हत्याको प्रयास भएको छ । झापाको मेचीनगर नगरपालिका–१० प्रशंसा टोलमा तीन महिला मात्र बस्दै आएको एक घरमा राति बाहिरबाट प्रवेश गरेको अज्ञात आक्रमणकारीले आमा र नाबालिका छोरीको हत्या प्रयास गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं

विपन्नलाई घर बनाउने अभियान सुरु

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरी शनिश्चरे २ स्थित लाटीझोडा कसेनी टोलका आर्थिक समस्यमा रहेको एक परिवारलाई स्थानीयको सहयोगमा घर बनाउने अभियान सुरु भएको छ । स्थानीय चन्द्रबहादुर लिम्बूको वाँसको खम्वा र खरको छानो भएको सामान्य घामपानी पनि नछेक्ने घर भत्काएर नयाँ घर निर्माणका लागि वडा सदस्य पर्शुराम न्यौपानेको अगुवाईमा

विप्लव समूहका ५ जना पक्राउ

क्रेजी साप्तहिक । नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहका भेरी ब्युरो इन्चार्ज बलबहादुर वलीसहित ५ जना पक्राउ परेका छन् । व्युरो इन्चार्ज वली र भेरी ब्यूरो सदस्य एवं सुर्खेत जिल्ला सेक्रेटरी खडकबहादुर खड्का सुर्खेतको भेरीगंगा नगरपालिका ५ भर्लेनीस्थित दलबहादुर वलीको घरबाट पक्राउ परेका प्रहरीले जानकारी दिएको छ । उनीहरुसँग विभिन्न दस्तावेजसमेत