हिमालको काखमा रहेको गुदेल माविको हिरक महोत्सव

पथरी। हिमालको काखमा रहेको सोलुखुम्बु जिल्लाको महाकुलुङ – ४ गुदेल स्थित श्री गुदेल माविले ६० औं वर्ष पूरा गरेको उपलक्ष्यमा हिरक महोत्सव मनाएको छ । बिहिबार सरस्वती पुजाको विशेष अवसरमा आयोजना भएको हिरक महोत्सव आज विविध कार्यक्रमका साथ सम्पन्न हुने भएको हो । पाँच दिन सम्म विभिन्न खेलकुद लगायका कार्यक्रमहरु

सोलुदुधकुण्ड नगरपालिका ६ को वडा कार्यालय भवन उद्घाटन

पथरी। सोलुदुधकुण्ड वडा नम्बर ६ को नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन भएको छ । पहिले भाडाको कोठामा संचालन हुदै आएको वडा कार्यलय बुधबार दोर्पुमा उद्घाटन भए संगै सोलुदुधकुण्ड नगरकै पहिलो नवर्निमित भवन बन्न पुगेको छ । कार्यलयलाई प्रदेश १ का समाजिक विकास मन्त्री बुद्धि कुमार राजभण्डारी, जिल्ला समन्वय समितिका प्रमुख

पथरीशनिश्चरे वडा नं. ३ मा येले तङ्वेको उद्घाटन

क्रेजी समाचारदाता पथरी । पथरीशनिश्चरे वडा नं. ३ मा ‘अनेकतामा एकता, मुन्धुमीहरुको मौलिक’ भन्ने मूल नाराका साथ येले तङ्वे ५०८३ उद्घाटन भएको छ । शुक्रबार नगर प्रमुख मोहनप्रसाद तुम्वापोले रिवन काटेर येले तङ्वे मेलाको उद्घाटन गर्नुभएको थियो । येले मेला व्यवस्थापन समितिको आयोजना भएको सो मेला सुन्दरीचौकमा तीन दिनसम्म लाग्ने

वडा न.७ मा ज्येष्ठ नागरिक तथा एकल आमा सम्मान कार्यक्रम

क्रेजी समाचारदाता पथरी । मोरङको पथरीशनिश्चरे वडा नं. ७ ले ज्येष्ठ नागरिक तथा एकल आमा सम्मान कार्यक्रमको आयोजना गरेको छ । आज वडा कार्यालयमा भएको कार्यक्रममा वडाकी १ सय ४ वर्षीय जसरानी लिम्बु लगायत ७५ वर्ष माथिको जेष्ठ नागरिक र एकल आमाहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको हो । यस्तैगरी वडाका

नोभा बेकरीका उत्पादन लोकप्रिय बनेसंगै विक्री कक्ष संचालनमा आउने

क्रेजीसंवादाता पथरी । राजकुमार निरौला पुर्वी मोरङकै चर्चित बेकरी व्यवसायी हुन् । वैदेशिक रोजगारमा रहँदा सिकेको सीप र अनुभवलाई संगाल्दै उनी सफल व्यवसायी बनेका हुन् । उर्लाबारी ५ स्थित सिर्जना चौकमा राजकुमारको नोभा बेकरी उद्योग रहेको छ । ५० लाख खर्चिएर स्थापना गरेको उद्योगबाट उत्पादित बेकरीका ‘आइटम’हरुले छोटो समयमै उपभोक्ताको

पथरीशनिश्चरे वडा नं. ८ मा जग्गा धनी प्रमाण पुर्जा वितरण

क्रेजी समाचारदाता पथरी । मोरङको पथरीशनिश्चरे वडा नं. ८ मा ११ जनालाई जग्गा धनी प्रमाण पुर्जा वितरण गरिएको छ । आज वडा कार्यालयमा राष्ट्रिय भूमी आयोग जिल्ला समिति मोरङको अध्यक्ष सुसिला घिमिरे, सदस्य सचिव सुदिप श्रेष्ठ, वडा अध्यक्ष नवीन कार्की, वडा सदस्यहरू झमकबहादुर लिम्बु र शान्ता योङ्हाङ लगायतको उपस्थितिमा पुर्जा

सहकारी कर्मचारी संगठन पथरीशनिश्चरेको १४ औं वार्षिक साधारणसभा

क्रेजी संवाददाता पथरी । पथरीशनिश्चरे नगरपालिकामा अवस्थित सहकारी कर्मचारी संगठन पथरीशनिश्चरे नगर समितिको १४ औं वार्षिक सधारणसभामा सम्मान तथा पुरस्कार प्रदान गरिएको छ । उर्लाबारीको मंगलबारेस्थित बेतेनी सिमसारमा वनभोज सहित साधारणसभामा राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष रमेशप्रसाद पोखरेलको प्रमुख आतिथ्यतामा र संगठनको अध्यक्ष गणेश बाछाना राईको सभापतित्वमा साधारणसभा भएको थियो ।

फुटबलको उपाधि बुद्धचौकलाई, क्रिकेटको उपाधि वडा नं. १ लाई

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरे वडा नं. २ द्वारा आयोजित खेलकुद सप्ताहको आइतबार समापन भएको छ । वडास्तरीय क्रिकेट च्याम्पियन कप र टोल स्तरीय फुटबल खेलको उपाधि वडा नं १ र बुद्ध चौक टिमले आफ्नो पोल्टामा पारेको छ । फाइनल खेलमा बुद्ध चौक फुटबल टिमले ३–१ को फराकिलो अन्तरमा

नन्दु गुरुङले सुमधुर आवाजमा भने, ’आउँदैछु पियारी’

पथरी । गायक नन्दु गुरुङको स्वरमा रहेको ’आउँदैछु पियारी’ बोलको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । शुक्रबार गीतको भिडियो भावसागर ईन्टरटेनमेन्ट नामको युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो । प्रायजसो मोफसलमै रहेर पनि नेपाली सांगीतिक क्षेत्रमा राष्ट्रिय पहिचान बनाएका गायक गरुङको आवाजमा रहेको गीतको भिडियोमा मोडल सुधिर श्रेष्ठ र

अटेर गर्ने सिटी सफारी र ठेलागाडालाई कारवाही थालियो

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरे वडा नं. १ मा अवस्थित पथरी बजारको व्यवस्थापनका लागि सरोकारवालाहरुले सूचना केही दिन अघि नै जारी गरेको थियो । विहिबार पथरी बजारमा अटेर गरी जथाभावी पार्किङ गर्ने सिटी सफारी, अटोलाई कारवाही स्वरुप पार्किङ स्थल पठाउने कार्य भएको छ । यस्तै हाइवेको ७५ फिट भित्र