नगरको २ वटा निर्माणाधीन कालोपत्रे सडकको अनुगमन

  पथरीशनिश्चरे, माघ ५ मोरङको पथरीशनिश्चरे वडा नं. ९ र १० मा निर्माणाधीन कालोपत्रे सडकको नगरद्वारा अनुगमन गरिएको छ । आज वडा नं. ९ को पुलचौक शिरिसेडाँडा हुँदै भातेगौडा जाने बाटोको अनुगमन गरिएको हो ।   सो बाटोको लम्बाई ३ सय ४३ मिटर, चौडाई साडे ५ मिटर र उचाई (थिगनस)

नेकपा एमालेको अगुवा कार्यकर्ता भेटघाट

क्रेजी संवाददाता पथरी । नेकपा एमाले पथरीशनिश्चरे नगरपालिका कमिटीको आयोजनामा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । निवर्तमान सांसद एवम् नेकपा (एमाले) स्थायी कमिटी सदस्य भानुभक्त ढकालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा कानेपोखरी गाउँपालिकाका कार्यकर्ताहरुको समेत उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागी वडाध्यक्ष लगायतका जिम्मेवारको

बोके दारीको ‘काका हरायो’ (भिडियो सहित)

क्रेजी संवाददाता पथरी । हास्य ब्याङ्ग्य गीत संङ्गीतको दुनियामा एक छत्र राज गर्ने नाम हो श्रीकृष्ण लुइँटेल ‘बोके दारी’ । ‘ए बाउ किन्देऊ न भटभटे’,... ‘बोकादारी’... , रावण अयो बुलेटमा... लगायतका हिट गीतहरु दिइ सकेका बोकेदारीले हालै मात्र ‘काका हरायो’ बोलको म्युजीक भिडियो सार्वजनिक गरेका छन् । दुई दशकदेखि हास्य

अनेरास्ववियु पथरी बहुमुखी द्वारा विमान दुर्घटनामा मृत्यु हुनेहरुको सम्झनामा दीप प्रज्वलन

क्रेजी संवाददाता पथरी– आइतबार पोखरामा भएको यती एयरलाइन्स विमान दुर्घटनामा परि मृत्यु हुनेहरुको सम्झनामा अनेरास्ववियु पथरी बहुमुखी क्याम्पस कमिटी द्वारा दीप प्रज्वलन गरिएको छ । मृत आत्माप्रति चीरशान्तिको कामना गर्दै सोमबार पथरी बहुमुखी क्याम्पसमा दीप प्रज्वलन गरिएको हो । मृत आत्माप्रति चीरशान्तिको कामना गर्दै पथरीशनिश्चरे नगरप्रमुख मोहन तुम्वापो, नेकपा एमाले

लामपाते सिमसारमा सञ्चार क्लबको भव्य वार्षिक साधारणसभा

क्रेजी संवाददाता उर्लाबारी । बनभोज खान र नया नया ठाउ घुम्न रुचाउने आन्तरिक र बाह्य पर्यटकहरुका लागि नया गनतव्यका रुरुपमा रहेको लामपाते सिमसारमा पूर्वी मोरङ्गको पत्रकारहरुको छाता संगठन सञ्चार क्लव नेपालको वार्षिक साधारणसभा सम्पन्न भएको छ । विभिन्न प्रकाररका जलचर चराचुरुङगी, बन्यजन्तुहरुको बासस्थानका रुपमा रहेको उर्लाबारीको घुम्नै पर्ने स्थान मध्येको

शार ल्हेसा ५०१७ को अवसरमा शुभकामना तथा साँस्कृतिक कार्यक्रम

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरेमा माघे संक्रान्ती राष्ट्रिय पर्व तथा शार ल्हेसा ५०१७ को अवसरमा शुभकामना आदान प्रदान, सम्मान तथा साँस्कृतिक कार्यक्रम भएको छ । आज नेपाल मगर संघ पथरीशनिश्चरेले आयोजना गरेको सो कार्यक्रममा शुभकामना आदान प्रदानका साथमा विभिन्न साँस्कृतिक कार्यक्रमहरु भएको छ । पथरीशनिश्चरे नगरपालिकामा मगर समुदायबाट निर्वाचित

यले संवत मनाउने क्रममा किरात प्रदेश नामकरण गर्न र रेशम चौधरीको रिहाइ गर्न माग

क्रेजी संवाददाता मोरङ । प्रथम हाङ यलम्बरको स्मृतिमा स्थापित यलेदुङ नव बर्ष बनाउने क्रममा किरात राई यायोक्खाका नेताहरुले प्रदेशको नाम किरात राख्न र रेशम चौधरीलाई तत्काल रिहाइ गर्नुपर्ने बताएका छन् । किरात राई यायोक्खा पथरीशनिश्चरे नगर समिति मोरङले आज पथरी साकेला थानमा आयोजित यले नयाँ बर्षको शुभकामना आदान प्रदान तथा

पथरीशनिश्चरे नगरपालिकामा नकआउट खेलकुद सप्ताह सुरु

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरे वडा नं २ को आयोजनामा नगर स्तरीय नकआउट खेलकुद सप्ताह सुरु भएको छ । शनिबार नगर प्रमुख मोहनप्रसाद तुम्वापो, ईलाका प्रहरी कार्यालय पथरीका प्रमुख डिएसपी वेदप्रसाद गौतम र उपप्रमुख देवी माया काफ्ले लगायतका जनप्रतिनिधिहरूको उपस्थितिमा नकआउट क्रिकेट प्रतियोगिताको उद्घाटन गरिएको हो । उद्घाटनका क्रममा

सुनाखरीद्वारा ‘हाम्रो गाउँ उज्यालो बनाऔं’ अभियान सुरुवात

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरे १ मा स्थापित सुनाखरी युवा क्लवको अभियान अन्तर्गत ‘हाम्रो गाउँ उज्यालो बनाऔं’ अभियानको सुरुवात गरेको छ । आज पथरीशनिश्चरे मिनी महोत्सवबाट संंकलन भएको रकमबाट क्लवले २० वटा आधुनिक स्ट्रिट लाईट जडान कार्य सुरु गरेको हो । सामाजिक कार्यमा सधैं सक्रिय क्लबले अभियान अन्तर्गत नै

वडा नं. ८ मा अपाङ्गता भएका ब्यक्तिहरुलाई ब्लाङ्केट वितरण

ईस्वर दुलाल पथरी । मोरङको पथरीशनिश्चरे वडा नं. ८ मा स्थापित समृद्धि अपाङ्गता मिलीजुली समूहले न्यानो कपडा ब्याङ्केट वितरण गरेको छ । आज वडा कार्यालको प्राङ्गडमा आयोजना भएको कार्यक्रममा ६० जना अपाङ्गता भएका व्यक्तिहरुलाई ब्लाङ्केट वितरण गरेको हो । कार्यक्रममा वडा नं. ८ का वडाध्यक्ष नविन कार्की प्रमुख अथिति, अथितिहरु