पथरीशनिश्चरे प्याव्सनद्वारा नव निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा शुभकामना

क्रेजी संवाददाता पथरी । मोरङ पथरीशनिश्चरे नगरपालिकाका प्रमुख, उपप्रमुख तथा वडाध्यक्ष लगायतका जनप्रतिनिधिको लागि पथरीशनिश्चरे प्याव्सन नगर कमिटीले बधाई तथा शुभकामना कार्यक्रम गरेको छ । सोमबार पथरीशनिश्चरे–२ मा अवस्थित सिन भिलेज पाटी प्यालेन्समा निजी तथा संस्थागत विद्यालयहरूको छाता संगठन (प्याव्सन) पथरीशनिश्चरे नगर कमिटीले आयोजना गरेको कार्यक्रममा नगरका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई

पथरीशनिश्चरे नगरापलिकाको प्रथम कार्यपालिका बैठक

क्रेजी संवाददाता पथरी । पथरीशनिश्चरे नगरमा दोस्रो कार्यकालका लागि निर्वाचित जनप्रतिनिधि अन्तर्गतको सोमबार कार्यपालिकाको प्रथम बैठक सम्पन्न भएको छ । नगर प्रमुख मोहनप्रसाद तुम्बापोको अध्यक्षतामा भएको बैठकले कार्यविधि तयार गरी आर्थिक रुपले अति विपन्न परिवारका लागि अबको नयाँ आर्थिक बर्षबाट नगरले निःशुल्क स्वास्थ्य विमा कार्यक्रम प्रभावकारी रूपमा संचालनको निर्णय गरेको

एभरेष्ट आर्टद्वारा पूर्व मेयर र उप–मेयरलाई मुहारचित्रद्वारा सम्मान

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरेका पूर्व नगर प्रमुख दिलीपकुमार राई र पूर्व उप्रमुख यमुना विष्ट बास्तोलालाई उहाँहरुकै मुहारचित्रले शनिबार सम्मानित गरिएको छ । ‘जीवनका लागि विश्वव्यापी अनुकुल वातावरण’ शिर्षकमा १ नम्बर प्रदेशस्तरीय आइएमइ अन्तर विद्यालय चित्रकला प्रतियोगिता समापनका अवसरमा नगरकै प्रथम नगर प्रमुख राई र प्रथम नगर उपप्रमुख

हरियालीद्वारा जनप्रतिनिधिहरू सम्मानित

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे–२ मा स्थापित नेपालकै उत्कृष्ट वन पुरस्कार प्राप्त गर्न सफल हरियाली सामुदायिक वन उपभोक्ता समूहले नव निर्वाचित जनप्रतिनिधिहरूलाई स्वागत तथा सम्मान गरेको छ । नगर प्रमुख मोहनप्रसाद तुम्बापो, उपप्रमुख देविमाया काफ्ले लगायत सामुदायिक वनका उपभोक्ता जनप्रतिनिधिहरू वडा नम्बर ३ का वडा अध्यक्ष बिजय लिम्बु,

पथरीमा महिला हिंसा विरुद्ध दबाब कार्यक्रम

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरेमा बुधबार युवाहरूले महिला हिंसा विरुद्ध दबाब कार्यक्रम सम्पन्न गरेका छन् । नगर उपप्रमुख देवीमाया काफ्लेको प्रमुख आतिथ्यतामा नगरका युवा युवतीहरूले भेलाले पथरी बजार क्षेत्रमा प्येकार्ड सहित परिक्रमा गरेको थियो । लगातार बढेको महिला हिंसा रोक्न र अपराधीलाई कारवाही गर्न सरकारको सक्रियता आवश्यक भएको

तीन महिने निःशुल्क व्यूटिपार्लर तालिम

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरको महिला लक्षित कार्यक्रम अन्तर्गत वडा नम्बर ३ का लागि ३ महिने निःशुल्क व्यूटिपार्लर तालिम बुधबार सम्पन्न भएको छ । नील डेबिट सैलुनमार्फतको तालिम समापनका अवसरमा बोल्दै नगर प्रमुख मोहनप्रसाद तुम्वापोले नगरको मुहार फेर्न दक्ष जनशक्ति आवश्यक रहेको बताउनु भयो । उपप्रमख देवीमाया

पथरीशनिश्चरेमा सेञ्चुरी बैंकको शाखा उद्घाटन

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरेमा सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्दै १ सय ४५ औं शाखाको उद्घाटन गरेको छ । सेञ्चुरी बैंक, सरल बैक, सबैको बैक, सधैको बैक बनाउने उद्देश्यका साथ मंगलबार उदघाटन गरेको छ । बैंकको उद्घाटन पथरी शनिश्चरे नगर प्रमुख मोहन तुम्वापो, बैकका संचालक समिति

पथरीशनिश्चरेमा कार्यपालिका सदस्य निर्विरोध निर्वाचित

क्रेजी संवाददाता मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकामा ८ जना कार्यपालिका सदस्य निर्विरोध निर्वाचित भएका छन् । नगरपालिकामा नव निर्वाचित कार्यपालिका सदस्यहरुलाई आज प्रमाण–पत्र वितरणको साथै सफत ग्रहण गराइएको छ । ८ जना सदस्य मध्ये अल्पसंख्यक सदस्यमा पदम धिमाल र दलितहरूमा वीरध्वज शिवा (नेपाली) र अञ्जना दर्जी मनोनित भएका हुन् ।

नगरपालिकामा शाखा प्रमुखहरुसँग छलफल

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरका नव निर्वाचित प्रमुख मोहनप्रसाद तुम्वापो र उपप्रमुख देवीमाया काफ्लेले सोमबार नगरका शाखा प्रमुखहरुसँग छलफल गर्नुभएको छ । परिचयात्मक सहित शाखाहरुले हालसम्म गरेका कार्यप्रगतिका बारेमा जानकारी लिँदै नगर प्रमुख तुम्वापोले नगर र मातहतका वडा कार्यालयहरुमा चुस्त काम कारवाही गरेर नगरवासीको सेवा गर्न सम्बन्धित

पथरीशनिश्चरे– ८ को दोहोलु शुक्रबारे बजारलाई ब्यवस्थित गरिने

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे ८ मा दोहोलु शुक्रबारे बजारलाई ब्यवस्थित गर्ने काम थालिएको छ । नगर प्रमुख मोहनप्रसाद तुम्वापो, उपप्रमुख देवीमाया काफ्ले र वडाद्यक्ष नवीन कार्कीले आज बजार निर्माणस्थलको शिलान्यास गर्नु भयो । प्रदेश सरकारको कृषि ज्ञान केन्द्रबाट विनियोजित २० लाख रुपैया स्थानीयको ५ लाख रूपैयाँ बराबरको