भागिरथ माविद्वारा निर्वाचित जनप्रतिनिधिहरु सम्मानित

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरेमा नव निर्वाचित नगर प्रमुख, उपप्रमुख तथा वडाध्यक्षहरुलाई आइतबार भागिरथ माविले सम्मान गरेको छ । नगरको वडा नम्बर ४ मा स्थापित भागगिरथ मा.विले नव निवार्चित जनप्रतिनिधिहरूलाई आईतकार एक कार्यक्रमको आयोजना गरि बधाई, शुभकामना तथा सम्मन गरेको हो । विद्यालयले आयोजना गरेको कार्यक्रममा नगर प्रमुख

लर्डबुद्धद्वारा नवनिर्वाचित जनप्रतिनिधिहरु सम्मानित

क्रेज संवाददाता पथरी । पथरीशनिश्चरे–२ मा स्थापित  लर्ड बुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेडले नव निर्वाचित जनप्रतिनिधिहरुलाई एक औपचारिक कार्यक्रमको आयोजना गरी सम्मान गरेको छ । संस्थाको सेयर सदस्य समेत रहनुभएका नव निर्वाचित जनप्रतिनिधिहरु क्रमशः वडा नं. २ का वडा अध्यक्ष नैना राई र वडा सदस्य चन्द्रकुमार राई, वडा

शिवसताक्षी–७ मा नव जनप्रतिनिधिद्वारा पदभार ग्रहण

क्रेजी संवाददाता शिवसताक्षी । झापाको शिवसताक्षी वडा नं. ७ मा स्थानीय तहको निर्वाचनबाट निर्वाचित पदाधिकारीहरुले पदभार ग्रहण गरी कार्यालयको दैनिक कार्य सुचारु गरेका छन् । शुक्रबार नव निर्वाचित वडा अध्यक्ष भवानी विक्रम चेम्जोङ, सदस्यहरू विक्रम योङहाङ, पुजा नेपाली, इन्द्रकुमारी श्रेष्ठ र सुरेश राजवंशीले आफ्नो कार्यआरम्भ गरेका हुन् । पदभार ग्रहणसँगै

पथरीमा युवा संघ नेपालको विरोध कार्यक्रम

क्रेजी संवाददाता पथरी । मोरङ पथरीशनिश्चरेमा पेट्रोलियम पदार्थ, ग्यास लगायत खाद्यान्नमा भएको मूल्य वृद्धिको घोर भत्र्सना गदै बिरोध गरिएको छ । राष्ट्रिय युवा संघ नेपाल पथरीशनिस्चरे नगर कमिटीको आयोजनामा विहिबार पथरी बजार परिक्रमा गर्दै महेन्द्र राजमार्गमा कोडसभा गरिएको थियो । सो विरोध कार्यक्रममा प्रमुख अतिथि मोरङ जिल्ला कमिटी सदस्य युमना

उप–प्रमुख काफ्लेद्वारा महिलाहरु आत्मनिर्भर बन्नु पर्नेमा जोड

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरको नव निर्वाचित उपप्रमुख देवीमाया काफ्लेले नगरमा रहेका महिलाहरु उद्यमी बनेर आत्मनिर्भर वन्नुपर्नेमा जोड दिनुभएको छ । उहाँले आज वडा नम्बर १ स्थित समुन्नत महिला सहकारीको समन्वयमा घरेलु तथा साना उद्योग कार्यालय विराटनगरले महिलाहरुका लागि आयोजना गरेको झोला निर्माण सम्बन्धी १ महिने तालिमको

पथरीशनिश्चरेको वडा वडामा पदभारग्रहण गरी कार्य सुरु

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरमा स्थानीय तहको निर्वाचनबाट निर्वाचित पदाधिकारीहरुले वडा वडामा पदभार ग्रहण गरी कार्यालयको दैनिक काम थालेका छन् । नवनिर्वाचित नगर प्रमुख मोहनप्रसाद तुम्वापोले उपप्रमुख देवीमाया काफ्ले सहित वडाध्यक्षलाई सपथ ग्रहण गराएपछि नगर प्रमुख, उपप्रमुख तथा वडाध्यक्ष र सदस्यहरुले आफ्नो कार्यआरम्भ सुरु गरेका हुन् ।

पथरी बहुमुखी क्याम्पसबाट जनप्रतिनिधि सम्मानित

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरेमा नव निर्वाचित नगर प्रमुख, उपप्रमुख तथा वडाध्यक्षहरुलाई आज पथरी बहुमुखी क्याम्पसले सम्मानित गरेको छ । क्याम्पस सञ्चालक समिति अध्यक्ष रामकुमार वस्नेतको अगुवाईमा नगर प्रमुख मोहनप्रसाद तुम्वापो, उपप्रमुख देवीमाया काफ्लेका साथै क्रमशः वडाध्यहरु भीमकुमार राई, नैना राई, विजय लिम्बू, लोकनाथ न्यौपाने, चेतेन्द्र खडका, कृष्णकुमार

वडा नं. १ को कार्यालय सुचारु, अध्यक्ष राईद्वारा तीन प्रतिबद्धता जाहेर

ईश्वर दुलाल पथरी । मोरङको पथरीशनिश्चरे १ नं. वडा कार्यालयको सेवा आजबाट सुचारु भएको छ । स्थानीय निर्वाचनपछि नव निर्वाचित जनप्रतिनिधिहरूको पर्खाइमा रहेको वडा कार्यालय बुधबारबाट औपचारिक रुपमा सुचारु भएको हो । आज बिहान स्थानीय धार्मिक स्थल शिवालय मन्दिर (मन्दिर लाईन) र भूल्केदेवीको मन्दिरमा विधिवत रुपमा पुजा गरी वडाको सेवा सुचारु

पदबहालीपछि अध्यक्ष कार्कीद्वारा तीन निर्णय घोषणा

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिशचरे वडा नं. ८ मा अतिथि सत्कारका लागि खादा, ब्याचमा खर्च नगर्ने र शववाहन निःशुल्क गर्ने वडाअध्यक्ष नविनजंंग कार्कीले घोषणा गरेका छन् । वडाका नव निर्वाचित वडा अध्यक्ष कार्कीले बुधबार पदबहाली गर्दै आफ्नो कार्यकालभरि वडाको बजेटले खादा, ब्याचमा खर्च नगर्ने साथै आफूले पाएको मत बराबर

पथरीशनिश्चरे ७ मा स्वागत तथा विदाइ कार्यक्रम

ईस्वर दुलाल पथरी । मोरङको पथरीशनिश्चरे वडा नं. ७ मा नव निर्वाचित जनप्रतिनिधिलाई स्वागत तथा निवर्तमान जनप्रतिनिधिलाई बिदाई कार्यक्रम गरिएको छ । बुधबार वडाको सभाहलमा एक औपचारिक कार्यक्रमको आयोजना गरी स्वागत तथा बिदाई कार्यक्रम गरिएको हो । नव निर्वाचित पदाधिकारीहरु वडा अध्यक्ष उद्धवराज बस्नेत, महिला सदस्य सपना राई, दलित महिला