सुन्दरहरैचामा सुम्निमा पारुहाङको प्रतिमा अनावरण

क्रेजी संवाददाता सुन्दरहरैचा । मोरङको सुन्दर हरैचा नगरपालिका–९ साकेला थानमा निर्मित किराती राई समुदायले पितृदेवको रुपमा मान्दै आएको सुम्निमा पारुहाङको प्रतिमा मंगलबार अनावरण भएको छ । किरात राई यायोक्खा सुन्दर हरैचा नगर समितिको पहलमा निर्माण भएको सुम्निमा पारुहाङको सालिक साकेला चाडको अवसर पारेर अनावरण गरेको हो । मंगलबार सुन्दर हरैचा–९,

पथरीशनिश्चरेमा पदभारग्रहण, स्वागत तथा विदाई कार्यक्रम

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरमा स्थानीय तहको निर्वाचनमा निर्वाचित पदाधिकारीहरुको पदभारग्रहण, स्वागत तथा निवर्तमान पदाधिकारीहरुको विदाई कार्यक्रम मंगलबार सम्पन्न भएको छ । कार्यक्रममा, नगर प्रमुखमा निर्वाचित मोहनप्रसाद तुम्वापोले उपप्रमुख देवीमाया काफ्ले सहित १० वटा वडाका वडाध्यक्ष, सदस्य सहितका ५१ जना जनप्रतिनिधिलाई सपथग्रहण गराउनुभयो । निवर्तमान नगर प्रमुख

घाइते मजदुरलाई सहयोग रकम हस्तान्तरण

क्रेजी संवाददाता पथरी । मोरङ पथरीशनिश्चरे ३ का जीतबहादुर श्रेष्ठलाई ५० हजार सहयोग रकम हस्तान्तरण गरिएको छ । विद्युत विस्तारमा काम गर्ने श्रेष्ठ सडक दुर्घटनामा परी ढाँडको मेरुमण्द भाचिएर गम्भीर घाइते अवस्था छन् । वैदेशिक रोजगारीको लागी कोरियामा रहेका नेपाली युवाहरुले संकलन गरि नगद ९४ हजार रुपैयाँ पठाएको रकम हस्तान्तरण

शिवसताक्षीमा एमालेका रोशन र नरमाया विजयी

क्रेजी संवाददाता शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाको प्रमुख पदमा नेकपा एमालेका मेघहाङ थोप्रा (रोशन) र उपप्रमुखमा नरमाया कार्की विजयी हुनुभएको छ । गठबन्धन तर्फका नेपाली कांग्रेसका पर्शुराम ढुंगानालाई भारी मतअन्तरले पराजित गर्दै थोप्रा विजयी हुनुभएको हो । यस्तै उपमेयरमा नेकपा एमालेकी नरमाया कार्की विजयी हुनुभएको छ । गठबन्धन तर्फका नेकपा

पथरीशनिश्चरेमा निर्वाचित पदाधिकारीहरूलाई प्रमाणपत्र वितरण

क्रेजी संवाददाता पथरी । भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा निर्वाचित मोरङको पथरी शनिश्चरे नगरका पदाधिकारीहरुलाई निर्वाचन अधिकृतको कार्यालयले आज प्रमाणपत्र वितरण गरेको छ । नगरपालिका कार्यालयमा आयोजित कार्यक्रममा, निर्वाचन अधिकृत खगेन्द्र सुवेदीको अगुवाईमा नगर प्रमुखमा निर्वाचित मोहनप्रसाद तुम्वापो र उपप्रमुख देवीमाया काफ्ले सहित १० वटा वडाका वडाध्यक्ष, सदस्य सहितका ५२

पथरीशनिश्चरेमा एमालेको विशाल विजयोत्सव (फोटोफिचर)

क्रेजी संवाददाता पथरी । नेपाल कम्युनिष्ट पार्टी (एमाले) पथरीशनिशचरे नगरपालिका कमिटीले आफ्ना उम्मेद्वारहरुको विजयको खुशीमा विशाल विजयोत्सवको आयोजना गरेको छ । शनिबार पार्टी कार्यालय रत्नचौकबाट सुरु गरिएको विजयोत्सव पशुपतिचौक, बिष्ट लाइन, मन्दिर लाइन हुँदै शिखर चौक, हनुमान चौक हुँदै वडा नं. ३ को विरेन्द्रनगरमा पुग्यो । त्यस पश्चात् पीपल चौक,

पथरीशनिश्चरेको प्रमुख र उपप्रमुखमा एमालेको तुम्वापो र काफ्ले विजयी

क्रेजी संवाददाता पथरी । नेकपा एमाले पथरीशनिश्चरेले आफ्नो जितलाई यस पटक पनि कायम राख्दै स्थानीय तहको निर्वाचनमा विजयी भएको छ । नगर प्रमुख र उपप्रमुखमा नेकपा एमालेका मोहनप्रसाद तुम्वापो र देवीमाया काफ्ले निर्वाचित भएका छन् । नेपाली कांग्रेसका उम्‍मेदवार नगेन्द्रबहादुर सुब्बा र माओवादी केन्द्रका उम्मेदवार दिनानाथ तिम्सिनालाई हजार बढी मतान्तरले हराउँदै

पथरीशनिश्चरे ५ मा चेतेन्द्र खड्का विजयी

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरे वडा नं. ५ मा नेपाली कांग्रेसका वडा अध्यक्ष चेतेन्द्र खड्का विजयी भएका छन् । खड्काले ८८६ मत प्राप्त गरी विजयी भएका हुन् । एमालेका उमानाथ अधिकारीले ७४१, स्वतन्त्र महेश थापाले ७५०, राप्रपाका मोहनकुमार तिम्सिनाले ७८ र मंगोलका शाम हास्दा सतारले ७ मत प्राप्त गरेका

पथरीशनिश्चरे ७ नं. वडामा एमालेका उद्धवराजको टिम विजयी

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरे वडा नं. ७ मा नेकपा एमालेको वडा अध्यक्ष उद्धवराज बस्नेतको टिम विजयी भएको छ । अध्यक्ष बस्नेतले ८७४ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जीतन राईले ८६३ मत प्राप्त गरेका छन् । बस्नेत ११ मत अन्तरले विजयी भएका हुन् ।

पथरीशनिश्चरे ८ मा एमालेको प्यानलै अत्यधिक मतले विजयी

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरे वडा नं. ८ मा नेकपा एमालेको वडा अध्यक्ष नविन कार्की सहित प्यानलै विजयी भएको छ । कार्कीले १७१४ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका टेकबहादुर थापाले ९५८ मत मात्र प्राप्त गरे । कार्कीले थापालाई ७५६ मतको अन्तरले पराजित गरेको हो ।