
पथरीशनिश्चरे ६ मा कांग्रेसको प्यानलै विजयी
क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे–६ को वडा अध्यक्ष सहित प्यानलै नेपाली कांग्रेसले विजयी हासिल गरेको छ । वडा अध्यक्षका उम्मेद्वार कृष्ण कुमार बस्नेतले १३६७ मत प्राप्त गर्दै विजेता बनेका हुन् । यस्तै सदस्यहरुमा विजय मण्डल चन्द्रवंशीले १३९६, विष्णुकुमार लिम्बुले ११८४, शान्ता थापाले १३७६ र उज्वला वयलकोटीले १३९२ मत