
कानेपोखरीमा खानेपानी आयोजना उद्घाटन
क्रेजी संवाददाता कानेपोखरी । कानेपोखरी सामुदायिक खानेपानी उपभोक्ता तथा सरसफाई समितिले औपचारिक रुपमा खानेपानी आयोजना उद्घाटन गरेको छ । शुक्रबार प्रदेश १ का सांसद सूर्यमा राईको प्रमुख आतिथ्यमा उद्घाटन भएको हो । राईले रिवन काटी धारा खोलेर आयोजनाको औपचारिक उद्घाटन गरेका थिए । संघीय सरकारबाट ४५ लाख, प्रदेश सरकारबाट २