
स्ववियु पथरी बहुमुखी क्याम्पसले निःशुल्क स्वास्थ्य शिविर गर्ने
क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे वडा नं. १ मा स्थापित पथरी बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । नगरपालिका भित्रका +२ का विद्यार्थीहरुका लागि स्वयवियुले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको हो । आज क्याम्पसको स्ववियु कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले