धिमाल समुदायको सचेतनाका लागि २ दिने अभिमुखिकरण तलिम

क्रेजी संवाददाता पथरी। पहिलो जाति धिमाल समुदाय पथरी शनिश्चरेको आयोजनामा २ दिने सचेतना मुलक अभिमूखिकरण कार्यक्रमको अद्घाटन भएको छ । शनिबार पथरी शनिश्चरे ६ मा स्थित धिमाल महाराज थानमा कार्यक्रमको उद्घाटन भएको हो । कार्यक्रममा आदिवासी जनजातिहरुको अधिकार, लैंङ्गिक हिंसा र उद्यधमशीलता सम्बन्धी प्रशिक्षक मिना धिमालले सहजिकरण गर्नुहुने छ ।

विकासको गतिमा पथरी शनिश्चरे

ईस्वर दुलाल पथरी। पूर्बमा उर्लाबारी नगरपालिका, पश्चिममा कानेपोखरी गाउँपालिका, उत्तरमा लेटाङ नगरपालिका र दक्षिणमा सुनवर्षी नगरपालिकाको बिचमा रहेको सुन्दर नगरी हो पथरीशनिश्चरे नगरपालिका । यस नगरले ५३.७ वर्ग किमी क्षेत्रफल ओगटेको छ भने, पूर्व पक्षिम राजमार्ग अन्तगत लगभग २ किलोमिटर छोएको छ । साबिक पथरी र शनिश्चरे गा.वि.स. लाई मिलाएर

पथरीशनिश्चरेमा अन्तर्राष्ट्रिय लागू औषध तथा अवैध ओसार पसार विरुद्ध दिवस मनाइयो

क्रेजी संवाददाता पथरी। पथरी शनिश्चरे–७ मा स्थापित सपोर्ट पुर्नस्थापना केन्द्रको आयोजनामा अन्तर्राष्ट्रिय लागू औषध तथा अवैध ओसार पसार विरुद्ध दिवस मनाइएको छ । सोमबार साँझ पुर्नस्थापनामा पथरी शनिश्चरे नगरपालिकाका उप–प्रमुख देविमाया काफ्लेको प्रमुख आतिथ्यमा सो कार्यक्रम भएको थियो । वडा नं. २ का अध्यक्ष नैना राई, वडा नं. ७ का

कर्णाली साकोस पथरी सेवा केन्द्र खुल्ने तयारी, अन्तरकृया कार्यक्रम

क्रेजी संवाददाता पथरी। कर्णाली बचत तथा ऋण सहकारी संस्था लिमिटेड पथरी सेवा केन्द्र खुल्ने तयारी भएपछि अन्तरकृया कार्यक्रमको आयोजना भएको छ । मंगलबार पथरी सेवा केन्द्र खुल्ने स्थानमा सो कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा प्रमुख अतिथि पथरी शनिश्चरे १ का वडाध्यक्ष भिम राई, विशिष्ट अतिथि वडा नं. १० का

धिमाल जातिका युवाहरुको क्षमता विकासका लागि ३ दिने उद्घोषण तालिम समापन

क्रेजी संवाददाता पथरी। पथरीशनिश्चरे नगरपालिकाको सहयोग तथा पहिलो नागरिक धिमाल व्यवस्थापन समितिको आयोजनामा पहिलो जाति धिमाल समुदायका युवाहरूको क्षमता विकासका लागि ३ दिने उद्घोषण तालिमको समापन भएको छ । सोमबार पथरीको मनोहर होटल एण्ड पार्कमा भएको समापन कार्यक्रममा पथरीशनिश्चरे नगरकी उप–प्रमुख देविमाया काफ्लेले नगरका सबै आदिवासी जनजातिको हक अधिकार सुनिश्चित

समीर पाठक एकल गायन प्रतियोगिताको ’टप फाइभ’ विजेता

क्रेजी संवाददाता पथरी। कला साहित्य प्रवर्द्धन समिति पथरी शनिश्चरे वडा नं ४ को आयोजनामा एकल गायन प्रतियोगिमा ब्राइट सनराईज बोर्डिङ स्कुलका समीर पाठक ’टप फाईभ’का विजेता बनेका छन् । मोरङको पथरीशनिश्चरे ४ मा रहेको भागिरथ माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित एकल गायन प्रतियोगिताबाट ’टप फाइभ’ छानिए । ५४जना प्रतियोगीबाट अडिसन लिएर

क्षमता विकासका लागि तीन दिने उद्घोषण तालिम

क्रेजी संवाददाता पथरी । पहिलो जाति धिमाल समुदायका युवाहरुको क्षमता विकासका लागि ३ दिने उद्घोषण तालिमको उद्घाटन भएको छ । पथरीको मनोहर होटल एण्ड पार्कमा आजबाट सुरु भएको सो तालिम असार ११ गतेसम्म सञ्चालन हुनेछ । नगरपालिकाको सहयोगमा भएको सो तालिम पहिलो नागरिक धिमाल व्यवस्थापन समिति पथरी शनिश्चरेले आयोजना गरेको

शिविरमा विश्व शरणार्थी दिवस मनाइयो

क्रेजी संवाददाता पथरी । विश्व शरणार्थी दिवसको अवसरमा आज पथरी शनिश्चरे वडा नं. १० शरणार्थी शिविरमा विविध कार्यक्रमको आयोजना गरिएको छ । सो कार्यक्रममा नेपाल सरकार सहित विभिन्न दातृ निकायहरूले शिविरमा बस्दै आएका भुटानी शरणार्थीहरूको दिगो पहल गरिदिन आग्रह गरेका छन् । सो अवसरमा शिविर व्यवस्थापन समिति तथा विभिन्न भातृ

प्याब्सन पथरीशनिश्चरेद्वारा चित्रकला प्रतियोगिता

पथरी संवाददाता पथरी । प्याब्सन पथरीशनिश्चरे नगरपालिका नगर कार्यसमितिको आयोजनामा चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । शुक्रबार वडा नं. १ मा स्थापित एभरेष्ट अंग्रेजी माध्यमिक विद्यालयमा भएको प्रतियोगितामा जुनियर र सिनियर गरी दुई विधामा सञ्चालन भएको थियो । विधागत रूपमा जुनियर तर्फका ६ जना र सिनियर तर्फका ६ जना जिल्ला

पथरीशनिश्चरे वडा नं. ४ मा मृत शिशु फेला

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरे वडा नं. ४ को एक पैनीमा सालनाल सहितको मृत शिशु फेला परेको छ । आज वडाको जनकल्या माध्यमिक विद्यालय छेउको बिहिबारे पैनीमा सालनाल सहितको शिशु मृत फेला परेको हो । घाँस काट्न गएका स्थानीय गोमा कार्की र सम्झना चौहानले पैनीमा शिशु तैरीरहेको अवस्थामा देखेपछि