
जेसीज सप्ताह २०२३ को समापन
क्रेजी संवाददाता पथरी । पथरी जेसीजद्वारा जेसीज सप्ताह–२०२३ विभिन्न कार्यक्रमहरूको आयोजना गर्दै समापन भएको छ । शुक्रबार भाउन्ने जंगलमा रहेका विभिन्न जंगली जनवारहरू विशेष गरेर बाँदरहरूलाई खाद्यान्न सामाग्रीहरू दिएर जंगली जनावरहरूसंग जेसीज’कार्यक्रम आयोजना गर्दै समापन गरिएको हो । तेस्रो कार्यक्रम अन्तर्गत पथरीशनिश्चरे वडा नं १० मा रहेको मलामीघाट सरसफाई कार्यक्रम