
उत्कृष्ट प्रादेशिक धार्मिक वनको पुरस्कार सिरिजंगालाई
क्रेजी साप्ताहिक पथरी । मोरङको पथरीशनिश्चरे–१० मा अवस्थित सिरिजंगा धार्मिक वनले प्रदेश नं १ को उत्कृष्ट प्रादेशिक धार्मिक वन पुरस्कार प्राप्त गरेको छ । मंगलवार विराटनगरमा उद्योग,पर्यटन वन तथा वातावरणमन्त्रि जगदिशप्रसाद कुसियतद्धारा एक कार्यक्रमकाविच वन समितिलाई सम्मान तथा नगदसहित पुरस्कृत गरीएको हो । बन अतिक्रमण, समाधिस्थल तथा पक्की चिहान निर्माणमा