
अन्ततः सभामुख महराद्धारा राजिनामा
क्रेजी साप्ताहिक । सभामुख कृष्णबहादुर महराले राजीनामा दिएका छन् । यौन दुव्र्यवहारको आरोप लागेपछि उनले उपसभामुखसमक्ष राजीनामा पत्र बुझाएका छन् । आफूमाथि लागेको आरोपबारे सत्यतथ्य छानविनका लागि अनुसन्धानमा सहज होस भनेर नैतिकताका आधारमा राजीनामा दिएको महराले बताएका छन्ु । तर राजीनामा पत्रमा ‘छानविन प्रक्रिया नसकिँदासम्मका लागि’ भन्ने शब्द प्रयोग गरेका