
कलाकार भिजु खोटेको निधन
बलिउडको चर्चित फिल्म शोलेमा कालियाको भूमिका निभाएका कलाकार भिजु खोटेको निधन भएको छ । शरीरका विभिन्न अंगहरूले काम गर्न छोडेका खोटेको सोमबार बिहान मुम्बईमा निधन भएको हो। उनी ७७ वर्षका थिए । उनले सन् १९६४ मा ’या मालक’ सिनेमामा अभिनय गरेर बलिउड यात्रा सुरू गरेका थिए । तीन सयभन्दा बढी