
खाडीमा कमाएको ४४ लाख गाउँ विकासमा खर्चिने गाउँपालिका अद्यक्ष
क्रेजी साप्ताहिक पथरी । पछिल्लो समय जनप्रतिनिधिहरु सुविधाभोगि बनेको तथा भ्रष्टाचारमा मुछिएको समाचारहरु सार्वजनिक भइरहँदा म्याग्दीको एउटा गाउँपालिकाका अध्यक्षले भने जनताको चाहना र माग पुरा गर्न व्यक्तिगत लाखौँ रुपैयाँ खर्चेर उदाहरणीय कार्य गरेका छन् । नेपाली काङ्ग्रेसबाट विजयी म्याग्दीको रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले पूर्वाधार निर्माण गरी आफ्नो गाउँपालिकालाई समृद्ध