जन्मदिनको अवसरमा शैक्षिक सामाग्री वितरण

ईस्वर दुलाल पथरी । पछिल्लो समयमा जन्मदिन मनाउने नाममा हजारौं रुपैयाँ खर्च गरेर आफ्नो जन्म दिन मनाउने चलन बढिरहेको छ । जन्मदिनमा केक काट्ने साथीभाइलाई जम्मा गरी पार्टीको आयोजना गर्ने प्रचलन बढ्दो छ । तर, पथरीशनिश्चरे १ नगरपालिका लाइन च्वाईज कलेक्सनका संचालक उमेश बरालले भने आफ्नो जन्मदिनको अवसरमा श्री सुन्दर

वाल्मीकिद्वारा बधाई, विदाई तथा शुभकामना कार्यक्रम

क्रेजी संवाददाता पथरी । पथरीशनिश्चरे वडा नं. २ मा स्थापित वाल्मीकि मेमोरियल आवासीय माविले ‘बधाई, विदाइ तथा शुभकामना कार्यक्रम’को आयोजना गरेको छ । शनिबार हरियाली सामुदायिक वन लि. को सभाहलमा भएको कार्यक्रममा विद्यालयले २२ औं ब्याच अन्तर्गतका छात्र छात्राहरुका लागि सो कार्यक्रम आयोजना गरेको हो । शैक्षिक शत्र –२०७९ मा

हरियाली सामुदायिक वन लिमिटेडको साधारणसभा

ईस्वर दुलाल पथरी । मोरङको पथरीशनिश्चरे–२ मा अवस्थित हरियाली सामुदायिक वन लिमिटेडको प्रथम साधारणसभा सम्पन्न भएको छ । वि.सं. २०७७ सालमा स्थापना भएको लिमिटेडको बिहिबार प्रथम साधारणसभा सम्पन्न भएको हो । आ.व. २०७७/०७८, ०७९ को प्रगति प्रतिवेदनमा ३ लाख १ हजार ३ सय ७० रूपैयाँ प्रसासनिक खर्च, आय–व्यय अन्तर्गत क्रमशः

फेरिदै हरियाली वनको स्वरुप

–ईस्वर दुलाल पूर्वमा सालबारी सामुदायिक वन, पश्चिममा शान्ती सामुदायिक वन, उत्तरमा वैज्ञानिक साझेदारी वन र दक्षिणमा मुख्य सडक (पूर्व पश्चिम राजमार्गको बिचमा रहेको सुन्दर वन हो हरियाली सामुदायिक वन । यस वनले २ सय ४५.९४ हेक्टर क्षेत्रफल ओगटेको छ । वनमा हालसम्म १ हजार १५ जना सदस्यहरु रहेका छन् ।

एस.इ.इ. मा पथरीशनिश्चरेकै उत्कृष्ट बने प्याराडाइजका निश्चल

– सन्तोष राई २०७९ सालको एस.ई.ई. परीक्षामा पथरीशनिश्चरे वडा नं. ९ मा स्थापित प्याराडाइज अंग्रेजी बोर्डिङ स्कुलमा अध्ययनरत छात्र निश्चल काफ्लेले जीपीए ३.९५ ल्याई उत्कृष्टता हासिल गरेका छन् । सँगै नगर भित्रको विद्यालयहरुमा आफ्नो विद्यालयलाई उत्कृष्ट विद्यालयमा दर्ज गर्न पनि निश्चल सफल भएका छन् । प्याराडाइज वि.सं. २०५९ मा अनुमति

वन व्यवस्थापन सम्वन्धी एक दिने प्रशिक्षण कार्यक्रम

  क्रेजी संवाददाता पथरी शनिश्चरे । मोरङको पथरीशनिश्चरे वडा नं. १० मा स्थापित डाँस मोरङ्गी सामुदायिक वनमा समूह संचालन तथा वन व्यवस्थापन सम्वन्धी एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । आइतबार भएको सो प्रशिक्षण कार्यक्रमको आयोजना श्री सामुदायिक वन उपभोक्ता महासंघ नेपाल नगर समिति पथरीशनिश्चरेल गरेको हो । पथरीशनिश्चरे

पथरीशनिश्चरे ८ मा चैते धान विशेष प्रोत्साहन नगद अनुदान वितरण

क्रेजी संवाददाता पथरी। कुशे–दोहलु धान खेती कृषि समुहले चैते धान विशेष प्रोत्साहन नगद अनुदान वितरण गरेको छ । कृषि ज्ञान केन्द्रको सहयोगमा शुक्रबार पथरीशनिश्चरे ८ नं. वडा कार्यलयको सभाहलमा अनुदान वितरण गरेको हो । कुशे–दोहलु धान खेती कृषि समुहको आयोजनामा भएको सो कार्यक्रममा प्रमुख अतिथि पथरीशनिश्चरे नगरपालिका नगर प्रमुख मोहन

जयचौकमा ट्राफिक सचेतना बोर्डहरु राखियो

क्रेजी संवाददाता पथरी । पथरी शनिश्चरेको बढी दुर्घटना हुने वडा नं. २ को मुख्य सडकमा अवस्थित जयचौकमा ट्राफिक सचेतना सम्वन्धी बोर्डहरु राखिएको छ । आज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल, वडा नं. २ का वडाध्यक्ष नैना राई, ट्राफिक कार्यालय पथरीका प्रमुख योगेन्द्रसिंह खड्का, प्रहरी हवल्दार अच्युत सिग्देल, इलाका प्रहरी

भू.पू्. सैनिक अंग्रेजी स्कुलमा कक्षा ११ व्यवस्थापन संकाय सुरु

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे वडा नं. १ मा स्थापित भूपू सैनिक अंग्रेजी स्कुल (सार्वजानिक शैक्षिक गुठी)मा कक्षा ११ व्यवस्थापन संकायमा अध्ययन सुरु भएको छ । यसै शैक्षिक सत्र २०८०÷०८१ देखि कक्षा ११ को पठनपाठन सुरु गरिएको प्रधानाध्यापक उपेन्द्र कडेलले बताउनुभयो । भूपू सैनिक अंग्रेजी स्कुल वि.सं.२०५४ मा

धिमाल समुदायको सचेतनाका लागि २ दिने अभिमुखिकरण तलिम

क्रेजी संवाददाता पथरी। पहिलो जाति धिमाल समुदाय पथरी शनिश्चरेको आयोजनामा २ दिने सचेतना मुलक अभिमूखिकरण कार्यक्रमको अद्घाटन भएको छ । शनिबार पथरी शनिश्चरे ६ मा स्थित धिमाल महाराज थानमा कार्यक्रमको उद्घाटन भएको हो । कार्यक्रममा आदिवासी जनजातिहरुको अधिकार, लैंङ्गिक हिंसा र उद्यधमशीलता सम्बन्धी प्रशिक्षक मिना धिमालले सहजिकरण गर्नुहुने छ ।