
वाल्मीकिद्वारा एसईईमा उत्कृष्ट अंक ल्याउनेलाई सम्मान
क्रेजी साप्ताहिक पथरी । पथरीशनिश्चरे–२ मा स्थापित वाल्मीकि मेमोरियल आवासीय माध्यमिक विद्यालयले यस क्षेत्रका निजी विद्यालयहरुमा राम्रो नतिजा ल्याएको छ । विहिबार सार्वजनिक भएको एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल भएको भन्दै 4 GPA ल्याउने छात्र यूनिक श्रेष्ठले र 3.9 GPA ल्याउने छात्रा सजना घिमिरेलेलाई सम्मान गरेको थियो । वि.सं.