
पिस ल्याम्पद्वारा मगर संघलाई सहयोग
क्रेजी साप्ताहिक पथरी । पिस ल्याम्प इन्टरनेशनल प्रालीले नेपाल मगर संघ पथरी शनिश्चरे नगर कमिटिलाई सहयोग प्रदान गरेको छ। सुकेधारा काठमाडौमा कार्यलय रहेको पिस ल्याम्पले बैशाख ६ गते आयोजना गरेको सांगीतिक कार्यक्रमबाट संकलित रकमबाट केही प्रतिशत रकम बसाबरको सहयोग गरेको पिस ल्याम्पका निर्देशक अनुप योञ्जनले बताए। नेपाल मगर संघलाई १