निःशुल्क कम्प्यूटर अपरेटर तालिम

क्रेजी साप्ताहिक पथरी । प्रदेश नम्वर १ को प्राविधिक शिक्षा कार्यक्रम अन्तर्गत मोरङको पथरीशनिश्चरे नगरमा ३ महिने निःशुल्क कम्प्युटर अपरेटर तालिम भएको छ । पथरीशनिश्चरे नगरपालिका प्रमुख दिलिपकुमार राईले सीटीइभीटीको प्राविधिक शिक्षा कार्यक्रम अन्तर्गत वडा नम्वर १ को सुनाखरी माध्यामिक विद्यालयदरा आयोजित सो तालिमको आइतबार उद्घाटन् गरे । उद्घाटन क्रममा

दुर्घटनामा २ जनाको मृत्यु

क्रेजी साप्ताहिक कानेपोखरी । मोरङको कानेपोखरी गाँउपालिका वडा नं. ७ मा अवस्थित महेन्द्र राजमार्गमा बा ११ च ७९४८ नं. को टाटा सुमो दुर्घटना हुंदा २ जनाको मृत्यु भएको छ । जम्मा ९ जना सवार मध्ये २ जना गम्भीर घाईते भएका छन भने ५ जना समान्य घाईते भएका छन् । शनिवार

रेडस्टारको २३ औं वार्षिकोत्सव तथा अभिभावक दिवस

प्रेमप्रसाद भट्टराई (के.डी.) मोरङको पथरीशनिश्चरे–२ मा रहेको रेडस्टार वोर्डिङको २३ औं वार्षिकोत्सव तथा अभिभावक दिवस बुधबार विभिन्न कार्यक्रमका साथ सम्पन्न गरेको छ । सिन भिलेज पार्टी प्यालेसको सभाहलमा भव्यताका साथ सम्पन्न सो कार्यक्रममा पथरीशनिश्चरे नगरपालिकाका मेयर दिलिपकुमार राई(किशोर) को प्रमुख आतिथ्यता रहेको थियो । विद्यालयका प्रमुख अतिथि र प्रिन्सिपल टी.एन.

क्याम्पस स्तरीय महिला भलिबल प्रतियोगिता हुने

प्रेमप्रसाद भट्टराई (के.डी.) पथरी l पथरीशनिश्चरेमा जिल्ला स्तरीय महिला भलिबल प्रतियोगिता हुने भएको छ । किरात राई खेलकुद संघ मोरङको आयोजनामा हुने सो कार्यक्रमबारे आईतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ । प्रतियोगितामा मोरङका ६ वटा क्याम्पसले सहभागिता जनाउंनेछन् । जस अन्तर्गत उर्लाबारी बहुमुखी क्याम्पस, रमाईलो बहुमुखी क्याम्पस, सुकुना क्याम्पस,

कन्तुरको स्थापना दिवसमा विविध कार्यक्रम

प्रेमप्रसाद भटराई (के.डी) पथरी । मोरङको पथरीशनिश्चरे–१ मा स्थापित कन्तुर बहुउद्देश्यीय सरहकारी संस्थाको १७ औँ स्थापना दिवस सोमबार विभिन्न कार्यक्रम गरी सम्पन्न गरिएको छ । १५ सय जना शेयर सदस्य रहेको सो सहकारी संस्थाको स्थापना दिवस पथरीशनिश्चरेको मन्दिरलाइनमा अवस्थित नर्वदेश्वर शिवालय मन्दिरको प्राङ्गणमा भएको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष ओमप्रसाद

स्कुल स्तरीय नृत्य प्रतियोगिताको उपाधि चिनारीलाई

क्रेजी समाचारदाता पथरी । नेशनल प्याव्सनले आइतबार आयोजना गरेको स्कुल स्तरीय नृत्य प्रतियोगिताकोको सिनियर र जुनियर दुवैतर्फको उपाधि हत्याउन सफल भएको छ पथरीशनिश्चरे–२ देवीगन्जको चिनारी अंग्रेजी बोर्डिङ स्कुल । ब्राइट सनराइज अंग्रेजी स्कुल कुशल चौकमा भएको सो प्रतियोगितामा पथरीशनिश्चरे नगर भित्रको १० वटा विद्यालयहरुको सहभागिता रहेको थियो । चिनारीले यस

Warning: Trying to access array offset on false in /home/crazysaptahik/public_html/wp-content/themes/crazy-custom-theme/archive.php on line 41

मेयरको गाडीको ठक्करले अर्नाको मृत्यु

इनरुवा । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सुनसरीमा बोलेरोको ठक्करबाट अर्नाको मृत्यु भएको छ । शुक्रबार अबेर राति ११: १५ बजेको समयमा उदयपुर बाट विराटनगर जादै गरेको त्रियुगा नगरपालिकाका मेयर चढ्ने स १ झ ४९३ नम्बरको सरकारी गाडीको ठक्करबाट कोशी गाउँपालीका ७ स्थित केराबारीमा एउटा अर्नाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

नोबेलको स्वास्थ्य शिविर

मोरङको पथरीशनिश्चरे १० स्थित जिरिखिम्तीमा बुधवार स्वास्थ्य शिविर सम्पन्न भएको छ । श्री डांस मोरङ्गी सामुदायीक वनको कार्यालयमा सम्पन्न भएको सो शिविरमा जिरिखिम्तीका करिव १ सय ८० जनाले स्वास्थ्यलाभ लिएका थिए । शिविरमा स्वास्थ्य परीक्षणका साथै इ.सी.जी.,यु.एस.जी. लगायतका सेवाहरु उपलब्ध गराइएको थियो । नोवेलले विगत केही वर्ष अघिदेखि मोरङ क्षेत्र

पथरीमा सेरामिक तालिम सुरु

पथरी । मोरङको पथरीशनिश्चरेमा कला साहित्य क्षेत्रमा क्रियाशील एभरेष्ट आर्ट फ्यूजनले माटोका सजावट सहित दैनिक उपभोग्य सामग्री निर्माण गर्ने १ महिने निःशुल्क तालिम शुक्रबारबाट सुरु भएको छ । नगरपालिका उपप्रमुख यमुना विष्ट बास्तोलाले घरेलु तथा साना उद्योग प्रशिक्षण केन्द्र काठमाडौंको सहयोगमा सञ्चालन हुने १ महिने ‘ह्वील थ्रोइङ सेरामिक तालिम’को फरक

नगर प्रमुखले औषधि खाएर कार्यक्रमको उद्घाटन

पथरी । मोरङको पथरीशनिश्चरे नगर प्रमुख दिलिपकुमार राई (किशोर)ले हात्तीपाइले रोग विरुद्धको औषधि खाएर बुधबार नगरमा हात्तीपाइले निवारण अभियानको उद्घाटन् भएको छ । नगरपालिका कार्यालयमा भएको कार्यक्रममा नगर प्रमुख राईका साथै उहाँकी श्रीमती शान्तादेवी राईका साथै नगर उपप्रमुख यमुना विष्ट बास्तोला, १ नम्वर वडाध्यक्ष बाबुराम एङ्देन सहितले औषधि खाएपछि अभियानको