
रिना वस्नेत मृत्यु प्रकरण : कमल नेपाल रिहा
क्रेजी साप्ताहिक पथरी । मोरङको पथरीशनिश्चरेमा भएको रिना वस्नेत मृत्यु प्रकरणमा पक्राउ परेका रिनाका प्रेमी भनिएका कमल नेपाल बुधबार रिहा भएका छन । गत वैशाख ७ गते आफ्नै कोठा अगाडी नग्न अवस्थामा मृत भेटिएकी रिनाको तीन तलाबाट लडेरै मृत्यु भएको प्रहरीले अन्तिम निश्कर्ष निकाले पछि नेपाल १० हजार धरौटीमा रिहा